काठमाडौं, १३ पुष । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ। । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गरेका छन् । कतिपय क्षेत्रमा नेताहरुले संबोधन गरेका छन् । भने कतिपय क्षेत्रमा संबोधन जारी छ।
बिराटजगरमा स्थानीय सहिद मैदानबाट निस्केको र्याली जिल्ला प्रशासन कार्यालय हुदै गोल्छा चोक, जलजल्ला चोक हुदै टाफिक चोकबाट महेन्द्र चोक गएर कोण सभामा परिनत भएको छ । केन्द्रिय सदस्य डा. शेखर कोइरालाले नेतृत्व गरेको रयालीमा जिल्लाका बिभिन्न स्थानबाट र्यालीमा सहभागिहरु आएका छन् ।






