२४ घण्टामा ८ सय ४० संक्रमित डिस्चार्ज, ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

२४ घण्टामा ८ सय ४० संक्रमित डिस्चार्ज, ५ जनाको मृत्यु

काठमाडौं, ११ पुष । पछिल्लो २४ घन्टामा ८ सय ४० संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १८ सय १९ पुगेकाे छ ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

१० घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

१० घन्टा अघि

Duel Bet: The Casino Showdown

१० घन्टा अघि