नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण

काठमाडौं, ८ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ४३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।

उपत्यकामा ३ सय १८ जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय १८ जना संक्रमित फेला परेका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २० हजार २ सय ३५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);