कैलाली, ११ असोज । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुन्जस्थित पूर्व(पश्चिम राजमार्गमा भे ३ प ६०६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदाँ एक चालक सन्देश ज्ञवालीको मृत्यु भएको हो ।
मंगलबार राती ११ बजे सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।