काठमाडौँ, ११ असोज । दसैंभरि पानी नपर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
एक सातादेखि मनसुर प्रणाली कमजोर भएसँगै पानी नपार्ने स्थिति नरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, सामान्यतया असोज ७ देखि मनसुन नेपालबाट बाहिरिने समय भए पनि यो बर्ष केही लम्बियो ।
आजको अन्नपूर्ण पोस्टमा प्रकाशित ।