दशैं मनाउनका लागि घर फर्कने यात्रुको क्रम बढ्दो | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

काठमाडौं, १० असोज । काठमाडौं उपत्यकामा विभिन्न पेशा र व्यावसायमा आवद्ध व्यक्ति तथा विद्यार्थीहरु दशैं मनाउनका लागि घर फर्कने क्रम बढेकोे छ ।

मंगलबारदेखि निरन्तर तीन दिन राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त भएका छन् । यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् ।

मंगलबारसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएकामध्ये ११ लाख उपत्यकाबाट आफ्नो घर मा पुगिसकेका छन् भने करिब १ लाख मानिस यात्रारत रहेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);