उपत्यकामा १ हजार १ सय ७७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८१, मंगलबार

उपत्यकामा १ हजार १ सय ७७ जनामा कोरोना संक्रमण

kathamandu vally

काठमाडौं, १७ असोज । काठमाडौँ उपत्यकामा शनिबार १ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँका १ हजार १,ललितपुरका १सय ९ र भक्तपुरका ६७ जना रहेका छन् । यसैगरी नेपालमा कोरानाबाट २ महिला र ६ पुरुष गरी थप ८ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);