कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

shashank-jhapa

काठमाडौं, ३१ भदौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री  डा. शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहनुभएका कोइरालालाई ज्वरो बढेपछि मंगलबार साँझ ८ बजे ओम अस्पताल लगिएको हो ।

महामन्त्री कोइरालाको अवस्था स्थिर र सुधारोन्मुख रहेको बताईएको छ । उहाँलाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);