विश्वको अग्लो सगरमाथाबाट रेडियो सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

विश्वको अग्लो सगरमाथाबाट रेडियो सञ्चालन

काठमाडौँ, ८ असोज । विश्वाको सर्वोच्च स्थानबाट रेडियो प्रशारण सुरु गरिएको छ। विश्वको सर्वोच्च शिखर सगमरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिकेडाँडावाट रेडियो एभरेष्ट ९८।१ मेगाहर्जले परीक्षण प्रसारण सुरु गरेको हो।
 
यसअघि गिनिज वल्र्ड रेकर्डमा छिमेी मुलुक भारतको लादाक प्रान्तमा ३७ सय मिटर उचाईमा रहेको रेडियो विश्वको सबै भन्दा अग्लो स्थानबाट प्रसारित रेडियोको अभिलेख छ।
 
४४ सय मिटरबाट प्रसारण गरिएको रेडियोले नैे विश्व रेकर्र्ड गर्ने सञ्चालको दावी छ। आजको नागरिक दैनिकमा खबर छ।