वीरगन्जमा लगातार मतान्तर बढाउँदै कांग्रेस, दोस्रो स्थानबाट हट्यो राजपा | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

पर्सा, ६ असोज । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले अग्रस्थान कायमै राखेको छ ।
कांग्रेसको मेयर उम्मेदवारको पक्षमा ४९४९ मत परेको छ भने यसअघि तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपाल अहिले दोस्रो स्थानमा आईपुगेको छ । फोरमका उम्मेदवारले ४३४४ मत प्राप्त गरेको छ ।
यसअघि दोस्रो स्थानमा भएको राजपा ४३०१ मतसहित तेस्रो स्थानमा झरेको छ भने माओवादी केन्द्र २६४३ मत सहित चौथो स्थानमा रहेको छ । वीरगन्ज महानगरमा नेकपा एमाले २१३२ मतले पाचौँ स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);