चिनीयाँ जहाजका ६० प्रतिशत सिट खाली | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

काठमाडौँ, ६ असोज । नेपाल वायुसेवा निगमले उडान गरिरहेको नेपाल वायुसेवा निगमले उडान गरिरहेको चिनीयाँ जहाजले क्षमताको ४० प्रतिशत मात्रै यात्रुलाई सेवा दिएको पाइएको छ।

निगमले उडान भर्दै आएका एमए ६० र वाई १२ ई दुवैले क्षमताको ६० प्रतिशतभन्दा बढि सिट खाली उडाउनुपरेको हो। गत आर्थिक बर्षको तथ्यांकअनुसार एमए ६० ले १ हजार २ सय ८१ यात्रुलाई मात्रै सेवा दिएको छ। यो कुल सिट क्षमताको ६५ प्रतिशत खाली हो।

यस्तै वाई १२ ई मा यसभन्दा केही बढी नै अकुपेन्सी देखिएको छ। यो जहाज ५४ प्रतिशत खाली उडेको तथ्यांक छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);