न्यायपालिका भ्रष्टाचारमा व्याप्त | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

न्यायपालिका भ्रष्टाचारमा व्याप्त

काठमाडौं, १६ साउन । कानुन व्यवसायीहरुले न्यायपालिकामा अहिले भ्रष्टाचार व्याप्त भएको अरोप लगाएका छन ्। राजधानीमा शुक्रबार एक कार्यक्रममा उनीहरुले न्याय क्षेत्र भ्रष्टाचारमा डुबेको आरोप लगाएका हुन् ।

न्यायपािलकाको छवि जोगाउन न्याय परिषद्को भूमिका महत्वपूर्ण हुनुपर्नेमा कानुन व्यवसायीको जोड रहेको नेपाल बार एसोसियसनका पूर्वा अध्यक्ष शेरबहादुर केसीले बताउनु भयो ।

सर्वाच्चको पछिल्लो रन्जन कोइराला प्रकरणमा भएको फैसलापछि न्यायलयमा मौलाएको प्रवृत्तिको विषयमा बहस शुरु भएको छ । न्याय क्षेत्रको शुद्धीकरणको विषयमा समेत आवाज उठ्न थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);