झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, २३ असार । नेकपा भित्र पछिल्लो समय राजनीतिक तिक्तता बढेसँगै राजुदूत यान्छीले नेताहरुको भेटघाटलाई तीब्रता दिनुभएको हो ।

यसैबीच मंगलबार बिहान नेकपा नेता झलनाथ खनाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि राजदूत होउ खनाल निवास डल्लु पुग्नुभएको हो ।

खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको जनाइएको छ । यदपी कुराकानीका विषय सार्वजनिक भएको छैन । यसअघि आइतबार साँझ नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि राजदूत यान्छीले भेटवार्ता गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);