राजनीति
एमाले कैलालीका पूर्वअध्यक्ष थापा नागरिक उन्मुक्तिमा प्रवेश
धनगढी। एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनमा […]
गठबन्धन विदेशी सामु लम्पसार भयो, एमाले १५० सिट जित्छ : ओली
धनगढी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दल राष्ट्रियताको ख्यालै नगरी सत्ता जोगाउन विदेशी सामु लम्पसार परेको आरोप […]
संसदको कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा पहिलो दल बन्दै माओवादी
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बन्ने भएको छ । हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत […]
सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्रीलाई पदबाट हटाइयो
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए […]
आफैँले नियुक्त गरेका ६ सयभन्दा बढी कर्मचारीलाई स्थायी गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले पारित गर्यो विधेयक
धनगढी। सुदूरपश्चिम प्रदेश सभाले निजामती सेवाको गठन सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । सो […]
न्यायिक समितिमा पुरुष हुँदा महिलालाई सास्ती
धनगढी। घरेलु हिंसामा परेकी कैलाली बदैगोरिया गाउँपालिकाकी राधा आउजी न्यायका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पुगिन् । बर्दगोरियाबाट मंगलबार सार्वजनिक […]
कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति चन्द कांग्रेस (बिपी) मा प्रवेश
डडेल्धुरा। नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द कांग्रेस (बिपी)मा प्रवेश गरेका छन्। बुधबार कांग्रेस (बिपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले […]
बैतडीका ७५० उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएनन्
बैतडी। गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका बैतडीका ७५० व्यक्तिहरूले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् […]
सुदूरपश्चिम सरकारले सेवा सुविधा बढाउने गरी ल्याएको संशोधन विधेयकको चर्को बिरोध
धनगढी। प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा बढाउने गरी सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको संशोधन विधेयकको प्रदेश सभामा चर्को […]
डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका ढकाल भन्छन्- देउवालाई आराम दिन आएको हुँ
डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी […]
बैतडीमा अव्यवस्थित विद्युत् खम्बाहरूबाट बढ्यो दुर्घटनाको जोखिम
बैतडी। बैतडीमा करिब ४५ प्रतिशत भू–भागमा विद्युतसेवा विस्तार भएको छ । बाँकी क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ । विद्युत् […]
सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षसँग गरिएको छलफल निश्कर्षविहीन
धनगढी। बजेट ल्याएको २९ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रतिपक्षी दलसँग बजेटमाथि छलफल गर्ने वातावरण बनाउन भन्दै छलफल सुरु गरेको छ । बुधबार […]
वर्तमान सरकारले जनहितमा काम गरेन : एमाले प्रदेश अध्यक्ष भण्डारी
बैतडी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले वर्तमान सरकार अराजक शैलीमा चलेको बताएका छन् । मंगलबार एमालेको भातृ संगठन […]
सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित
धनगढी । बजेटमाथि छलफल गर्न बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक गणपूरक संख्या नपुगेपछि फेरि स्थगित भएको छ । बिहान ११ बजे […]
एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
धनगढी । सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले […]
सूदुरपश्चिममा बजेट संशोधनको प्रतिबद्धता नआएसम्म छलफलमै नबस्ने सत्तारुढ दलकै चेतावनी
धनगढी । सूदुरपश्चिम सरकारले ल्याएको बजेट अपारदर्शी, असन्तुलित र बजेटको सामान्य सिद्धान्तलाई समेत नसमेटेको भन्दै सत्तारुढ दलकै सांसदहरूले विरोध गरेका […]




