अर्थ ⁄ वाणिज्य
गर्मी छल्न भैरहवाका वाटरपार्कको सहारा, शीतलता लिन भारतबाट आउनेको लर्को
भैरहवा। शनिबार भैरहवाको तापक्रम अधिकतम ३७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान ९ बजे यो तापक्रम मापन […]
रोकिएन असारे खर्च, रुपन्देहीबाट ५ अर्ब फ्रिज, ४६ प्रतिशत मात्रै पुँजिगत खर्च
भैरहवा। विकासमा बामे सर्दै गरेको रुपन्देहीमा आर्थिक वर्ष २०७८/०७९ मा झण्डै ५ अर्ब बजेट फ्रिज भएको छ । समयमै काम […]
बजेट कार्यान्वयनमा लुम्बिनी सरकार कमजोर
बुटवल। बजेट कार्यान्वयनमा लुम्बिनी प्रदेश सरकार कमजोर देखिएको छ।आफैले नीति निर्माण गरी कार्यक्रममा राखेका योजनासमेत कार्यान्वयन गर्न नसक्दा प्रदेश सरकार बजेट […]
सम्झौता समय सकियो तर सडक सकिएन
दाङ। दाङको तुलसीपुर–सल्यान कालीमाटी–सुर्खेत सडक खण्ड ठेकेदारको लापरबाहीले निर्माण अलपत्र परेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने यो सडक निर्माण […]
विवादका कारण लुम्बिनीका ३५ पालिकाले अझै बजेट पारित गर्न सकेनन्
बुटवल। गत १० असारमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेका लुम्बिनी प्रदेशका ३५ वटा स्थानीय तहले विवादका कारण अझै बजेट […]
तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिले नगरमा निस्कने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । तुलसीपुरमा बजारबाट उत्पादन हुँदै आएको फोहोरलाई व्यवस्थापन गरी […]
रुपन्देहीमा बन्दैछ देशकै ठूलो र स्वचालित आलु उद्योग
बुटवल। रुपन्देहीमा मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना […]
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि ‘एसियन बुद्ध’को सुभारम्भ
रुपन्देही। नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि सुविधासम्म चार तारे होटल ‘एसियन बुद्ध’ले सेवा सुरु गरेको छ । पर्यटकहरूलाई पारिवारीक […]
पाँच महिनादेखि भैरहवा भन्सार आयातमा गिरावट, लक्ष्य पार गर्न सकस
भैरहवा । नेपाल राष्ट्र बैकले अनिवार्य लागु गरेको प्रतित पत्र र विभिन्न वस्तुको आयातमा लगाएको पूर्ण बन्देजका कारण भैरहवा भन्सार […]
मोतीपुर १३२ केभी सबस्टेसनको उद्घाटन, विद्युत आपूर्तिमा सुधार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, […]
भैरहवा विमानस्थल सञ्चालनको तयारी, एरो थाईका दक्ष प्राविधिक आइपुगे
भैरहवा । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई […]
अर्घाखाँचीको धनचाैरमा मेगाकाे शाखारहीत बैंकिङ सेवा
अर्घाखाँची । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका-१० धनचौरमा मेगा बैंककाे शाखारहित बैंकिङ सेवा सुरु भएकाे छ । बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका […]
भैरहवा भन्सार कार्यालयले सकेन लक्ष्य पूरा गर्न
भैरहवा । मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पुस महिनामा लक्ष्य पार […]
सहकारीको पाँच करोड रकम हिनामिना प्रकरण : दुई जना कारागार चलान
दाङ । दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुई जना पुर्पक्षका लागि […]
विलासिताका सामान आयातमा नयाँ प्रावधान, घट्यो भन्सार
भैरहवा । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरूको आयातमा प्रतित पत्र (एलसी) खोल्दा नयाँ प्रवाधान अनिवार्य गरेसँगै आयातमा भारी गिरावट आएको […]
मर्ज हुँदै दाङमा सहकारी संस्था
दाङ । दाङमा सहकारी मर्जर अभियान थालिएको छ । पहिलो चरणमा दाङको तुलसीपुरमा रहेका दुई सहकारीबीच एकीकरण (मर्ज) भएको छ […]




