राजनीति
निर्वाचनमा लोकप्रिय मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्छौं: गगन थापा
पौष २० शनिबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय […]
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
पौष २० शनिबार नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । दिउँसो २ बजे बस्ने […]
महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ,प्रधानमन्त्री
२०८१,९,१९ प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको […]
विश्वविद्यालयभित्र दलीय प्रभाव अन्त्य हुनुपर्छ,शिक्षामन्त्री भट्टराई
२०८१,९,१९ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्र दलीय प्रभाव अन्त्य गर्न जरुरी रहेको बताएकी छन्।शुक्रवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य […]
‘सत्यतथ्य समाचारले लोकतन्त्र बलियो हुन्छ’
२०८१,९,१९ समाजवादी प्रेस संगठन, नेपालले नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला र विभाग उपप्रमुख दामोदर अर्याललाई […]
प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन
२०८१,९,१९ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादनका लागि कर्मचारीलाई निर्देशन दिएका छन्। सडक विभागद्वारा पोखरामा आयोजना […]
एमसिसी नेपाल कम्प्याक्टका लागि थप पाँच करोड डलर दिने
२०८१,९,१९ संयुक्तराज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसीको सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत […]
देश बनाउने कुरामा सबै एकजुट बनौँ, प्रचण्ड
२०८१,९,१९ नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने […]
प्रदेश सरकारमाथि बालेनले लगाए नीतिगत भ्रष्टाचारको आरोप
पौष १८ बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले बागमती प्रदेश सरकारले कर निर्धारणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् […]