राजनीति
ुसहकारीहरूले हामी ठीक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरी छु
२०८१,९,२२ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन […]
एमालेमा छलफलै नगराई निर्णय अनुमोदन, माओवादीमा प्रतिवेदन पढ्नै नदिई धारणा राख्न लगाइँदै
२०८१,९,२२ संसदीय गणितका हिसाबले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतवार ९पुस […]
नेकपाले एकपटक देशको नेतृत्व गर्छ : विप्लव
पौष २१ आइतबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक देशको नेतृत्व गर्दै सेवा गर्न चाहेको बताएका छन् । नेकपाले शनिबार प्रज्ञा […]
रास्वपाले बनायो ‘संविधान परिमार्जन सुझाव कार्यदल’
२०८१,९,२१ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको […]
राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले भने, पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ
२०८१,९,२१ प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी […]
संसद्मा २ वर्षमा १७ वटा विधेयक मात्रै पारित
२०८१,९,२१ नेपालको संसद्ले दुई वर्षमा १७ वटा विधेयक मात्रै पारित गरेको छ।नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले २ वर्षमा १७ […]
निर्वाचनमा लोकप्रिय मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्छौं: गगन थापा
पौष २० शनिबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय […]
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
पौष २० शनिबार नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । दिउँसो २ बजे बस्ने […]
महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ,प्रधानमन्त्री
२०८१,९,१९ प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको […]