राजनीति
कांग्रेस—एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छः नेता रिजाल
२०८१,९,२३ नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने […]
खेलकुदमन्त्रीको गुनासोः खेलकुद संघहरूले देशको ऐन, कानून मानेनन्
२०८१,९,२३ युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद संघहरूलाई निर्देशन दिएका छन्। मंगलवार बालुवाटारमा अन्तर्राष्ट्रिय […]
माओवादी बैठक, सदस्यहरूको बोल्ने समय छोट्याइयो, आजै सकाउने तयारी
२०८१,९,२३ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक मंगलबार तेस्रो दिन पनि जारी छ। राजधानीको धुम्बाराहीस्थित स्मार्ट दरबारमा जारी बैठकमा अध्यक्ष […]
नेपाल–भारत वाणिज्य बैठकमा पारवहन सम्झौताका समस्या समाधान गर्छौँ,उद्योगमन्त्री भण्डारी
२०८१,९,२३ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा व्यापार पारवहन सम्झौतामा रहेका जटिलता समाधान गरिने बताएका छन्। […]
हामी संघीयताप्रति अनुदार छौँ,महामन्त्री थापा
२०८१,९,२३ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन्। मंगलवार […]
ुसहकारीहरूले हामी ठीक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरी छु
२०८१,९,२२ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन […]
एमालेमा छलफलै नगराई निर्णय अनुमोदन, माओवादीमा प्रतिवेदन पढ्नै नदिई धारणा राख्न लगाइँदै
२०८१,९,२२ संसदीय गणितका हिसाबले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतवार ९पुस […]
नेकपाले एकपटक देशको नेतृत्व गर्छ : विप्लव
पौष २१ आइतबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक देशको नेतृत्व गर्दै सेवा गर्न चाहेको बताएका छन् । नेकपाले शनिबार प्रज्ञा […]
रास्वपाले बनायो ‘संविधान परिमार्जन सुझाव कार्यदल’
२०८१,९,२१ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको […]