Our Network

मंसिर १५ २०७८, बुधवार
अछाममा बस दुर्घटना : दुई जनाको घटनास्थलमै ज्यान गयो

अछाम । अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख […]

ट्रककाे ठक्करबाट महिलाकाे मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

धनगढी । कैलालीको लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएर एक महिलाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् […]

संस्थानले धान खरिद नगर्दा आधा मूल्यमा बेच्दै किसान

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै धान खरिद सुरु नगर्दा कैलाली, कञ्चनपुरका किसान सरकारले निर्धारण गरेको मूल्यभन्दा […]

स्यानेटरी प्याड पाउन थालेपछि नियमित विद्यालय जाने छात्राको संख्या बढ्याे

मंसिर । सरकारले देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको लागि स्यानेटरी प्याड निशुल्क रूपमा वितरण गर्ने व्यवस्था गरेको छ । विद्यालयमा […]

भारतले अनुमति नदिएपछि नेपाली भूमि हुँदै जनगणनाको टोली छाङरु र तिंकरतर्फ हिँड्यो

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका–१मा रहेका गाउँहरू छाङरु र तिंकरमा जनगणनाका लागि भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको […]

अछामका स्थानीय तह रैथाने बालीको संरक्षणमा

अछाम । अछामका स्थानीय तहले रैथाने बालीको संरक्षणका लागि बनाएको कार्यक्रम प्रभावकारी बनेका छन् । कोदो, भटमासलगायतका रैथाने बाली संरक्षण गर्दै […]

महाकाली राजमार्गमा कालाेपत्रे भन्दा खाल्डाखुल्डी धेरै

बैतडी । महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँज–गोकुलेश्वर सडक खण्डको ठाउँ ठाउँमा कालोपत्रे उप्किएपछि जिर्ण बनेकाे छ । राष्ट्रिय राजमार्गकाे विभिन्न खण्ड […]

बिक्री गर्न तयार भएको बन्दा किसानको खेतमै कुहियो

बैतडी । बैतडीमा व्यवसायी तरकारी खेतीमा आबद्ध किसानहरूले बजारभाउ नपाउँदा बिक्री गर्नका लागि तयार भएको तरकारी खेतमै कुहिएको छ । […]

धानबालीकाे नोक्सानीको पीडा नभुल्दै, किसानलाई रासायनिक मल अभावको भारी

धनगढी । बेमौसमी बर्षाका कारण धानबालीमा भएको नोक्सानको पीडा नभुल्दै कैलालीका किसानलाई अर्को तनाव सुरू भएको छ । पानीमा डुबेको […]

डडेलधुराको प्रख्यात बडाल जाँत २९ गते

डडेलधुरा । चौलोले प्रख्यात डडेलधुराको बडाल जाँत २९ गते अर्थात् सोमबार लाग्ने भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल […]

बाढीले पुल बगाएपछि जोखिम मोलेर काठबाट ओहोर दोहोर गर्न बाध्य

बैतडी । कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण नदीमा आएको बाढीले पुल बगाएपछि सिगास गाउँपालिका-६ र ७ का बासिन्दाले […]

बैतडीका प्रसिद्ध धाममा जात्रा हुँदै

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-४ स्थित सनसेरीमाण्डौं मन्दिरमा लागेको जात्रा भव्य रूपले सम्पन्न भएकोछ । बुधबार साँझदेखि लागेको जात्रा बिहीबार […]

डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू

डडेल्धुरा । डडेल्धुरामा विमान विमालस्थल बनाउन सर्भे सुरू भएको छ। अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे सुरू भएको हो। […]

गर्भवतीको हेलिकाेप्टरमार्फत उद्धार

अछाम । बच्चा जन्माउन नसकेपछि अछामबाट एक जना गर्भवतीकाे हेलिकाेप्टरबा६ उद्धार गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका-१ निवासी मनसरा देवकोटाको […]

१५ वर्षअघि १० जना गुमाएको महर परिवार, अहिले खेत बगर बनेपछि राहतको खोजीमा

बैतडी । ९ भदौ २०६३ राति १२ बजे अविरल वर्षाका कारण बैतडीको दशरथचन्द नगरपालिका–६ टाक गाउँको एकै परिवारका १० जनाले […]

घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले बृद्धबृद्धा खुसी

अछाम । चैरपाटी गाउँपालिका-५ लुग्राकी ९२ वर्षीया धरु खड्का वडाबाटै सामाजिक सुरक्षा भत्ता बुझ्न पाउँदा दंग छिन् । पहिले दुई […]