राजनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
हृदयेश त्रिपाठीलाई एमालेको समर्थन

काठमाडौं । नेकपा एमालेले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ । नवलपरासी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका त्रिपाठीलाई […]

जनमोर्चालाई समर्थन गर्दै विकले लिए उम्मेदवारी फिर्ता

अर्घाखाँची । नेकपा माओवादी केन्द्रबाट अर्घाखाँची प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका ठाकुरकुमार विकले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाको […]

१५ पदका लागि रुपन्देहीबाट २०२ उम्मेदवार

भैरहवा । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि रुपन्देहीबाट २०२ जनाले उम्मेदवारी दिएका छन् । पाँच निर्वाचन क्षेत्र […]

लुम्बिनीमा एमालेबाट मुख्यमन्त्रीको दौडमा लिला गिरी

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्यमा उम्मेदवारी मनोनयनसँगै एमालेबाट सम्भावित मुख्यमन्त्रीको परिदृश्य देखिएको छ । एमाले पोलिटब्यूरो सदस्य लिला गिरी मुख्यमन्त्री बन्ने […]

रुपन्देही–५ मा एमालेले वासुदेव घिमिरेलाई उठाउने

बुटवल। २०७४ को चुनावमा काँग्रेसका भरत शाहले जितेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने […]

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभातर्फ निल

बुटवल। सत्ता गठबनधनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन […]

निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

भैरहवा। रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनितिक दलहरुको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहितको पालना गर्दै मनाउन आग्रह […]

अर्घाखाँची एमालेबाट रायमाझी सर्वसम्मत उम्मेदवार

अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ […]

विवादै विवादको घेरामा मुख्यमन्त्री केसीः जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र अस्पताल ठेक्काले बद्नाम

बुटवल । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री भएको १३ महिना बित्नै लागेको छ । उनको १३ महिने कार्यकाल राम्रा […]

विष्णु पौडेल र खिमलाल भट्टराई एकल सिफारिस, घनश्याम भुसाल सर्वसम्मत भएनन्

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल रुपन्देही निर्वाचन-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसममत रुपमा सिफारिस भएका […]

निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ : नेता पोख्रेल

अर्घाखाँची। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोख्रेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने दावी गरेका […]

कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं। आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगले […]

लुम्बिनीमा कर्मचारीलाई निकालेर छाेरा, ज्वाँइ र सालालाई नियुक्ति दिएपछि मारमा सेवाग्राही !

भैरहवा। बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक […]

पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलनः उपाध्यक्ष पौडेल

बुटवल। एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन देखिएको बताएका छन् । […]

सत्ता साझेदार कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला गरे : ज्ञवाली

बुटवल। नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएका छन् । प्रेस चौतारी […]

पत्रकार महासंघको विज्ञप्तिप्रति नगर उपप्रमुखको आपत्ति

बुटवल। तिलोत्तमा नगरपालिकाको नगरसभामा उत्पन्न विवादका सन्दर्भलाई लिएर नेपाल पत्रकार महासंघ रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिप्रति नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);