Tag: Nirbachan Aayog
निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम […]
निर्वाचन आचारसंहिता क–कसलाई लाग्छ ?
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बनाएको आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको […]
निर्वाचन आयोगको निर्देशिकामा पोखराकी उपमेयरको विरोध
पोखरा । निर्वाचन आयोगले हालसालै स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्दा यसअघि कार्यरत पदबाट राजीनामा दिनुपर्ने अनिवार्य सर्त अघि सारेको छ […]
राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आफ्नै चुनाव चिन्ह पाउने
काठमाडौं । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने भएका छन् । आज बसेको निर्वाचन […]
निर्वाचन आयोगले थाल्याे मतदाता नामावली अध्यावधिक
धनगढी । स्थानीय तह निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक थालेकाे छ । निर्वाचन कार्यालय कैलालीका अनुसार माघ महिनामा नयाँ […]
निर्वाचन अद्यावधिक कार्यक्रममा सरोकारवालाहरूको निराशाजनक सहभागिता
ललितपुर । ललितपुरमा सञ्चालित मतदाता नामावली अद्यावधिक सन्दर्भमा आयोजित कार्यक्रममा सरोकारवालाहरुको सहभागिता निराशाजनक देखिएको छ । जिल्ला निर्वाचन कार्यालय ललितपुरले यही […]
वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न के के गर्दैछ निर्वाचन आयोग ?
काठमाडौं । सरकारले घोषणा गरेकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको छ । सरकारले […]
स्थानीय तह निर्वाचन गर्न आयोगले माग्यो १२ अर्ब रुपैयाँ
काठमाडौं । निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्पन्न गराउन १२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने […]
निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलन गर्ने
काठमाडौं । निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धि जानकारी दिने भएको छ । आयोगले […]
निर्वाचनको तयारीमा जुट्यो आयोग, निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट बन्दै
काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेको छ । आगामी ३० वैशाखमा हुने […]
दलहरू जुटे निर्वाचनमा
काठमाडौं । सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको […]
स्थानीय तहको निर्वाचन मिति चाँडै तोक्न आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ […]
सर्वदलीय बैठक : राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव
काठमाडौं । निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव दिइएको छ । […]
स्थानीय तहकाे निर्वाचन बारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न निर्वाचन आयोगले सर्बदलीय बैठक आब्हान गरेको छ । राष्ट्रियसभा निर्वाचनलाई […]
निर्वाचन आयोगले बोलायो शुक्रबार सर्वदलीय बैठक
काठमाडौं । निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको […]
निर्वाचन आयोगको माग : अध्यक्ष ठाकुरलाई केन्द्रीय पदाधिकारी निर्णयको हस्ताक्षर
काठमाडौँ । जनता समाज पार्टीका जसपाका अध्यक्ष महन्थ ठाकुरसंग केन्द्रीय समिति पदाधिकारीका निर्णयको हस्ताक्षर पेश गर्न निर्वाचन आयोगले माग गरेको […]




