heavy rainfall Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार
बर्षाले भासियो हुलाकी सडक

दाङ। बर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र […]

आज राति लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा […]

अविरल वर्षपछि भारतको वित्तीय राजधानी मुम्बईका धेरै क्षेत्र जलमग्न

नयाँ दिल्ली। भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका […]

भारी वर्षाले डुवानमा झापा 

झापा। भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको […]

भारी वर्षाले भूकम्प पीडितको उद्दारमा कठिनाई

काबुल। अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ। ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा भत्किएका भग्नावेशमा […]

भीषण वर्षासँगै आएको बाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा ९ जनाको मृत्यु

एजेन्सी । भीषण वर्षासँगै आएको बाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा ९ जनाको मृत्यु भएको छ भने हजारौं प्रभावित बनेका […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);