dhadhing news Archives | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार
धादिङमा तीन सय रोपनीमा लगाइएको अफिम खेती नष्ट 

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङ र ब्रम्दी क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ […]

धादिङमा पहिरो : एक जनाको शव भेटियो

काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिका–१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला […]

पहिरोमा पुरिएर बेपत्ता बनेकाको खोजी गर्न हेलिकप्टरबाट सशस्त्रको टोली घटनास्थल प्रस्थान

काठमाडौं । धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान […]

धादिङमा बाटो खन्दैगर्दा पहिरो : तीन जना बेपत्ता, डोजर पनि पुरियो

धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);