accham Archives | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार
अछाममा तरुल कोर्न गएका एक बालकको मृत्यु

अछाम। अछाममा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर एक बालकको मृत्यु भएको छ। मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाका पुरन भुलका […]

भीम रावलको क्षेत्रमा एकीकृत समाजवादी अगाडि

अछाम। नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ । […]

अछाममा करिव ५५ प्रतिशत मत खस्यो

अछाम। अछाममा करिव ५५ प्रतिशत मतदान भएको छ। दुई वटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा […]

अछाम बाढीपहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ६ जना बेपत्ता

अछाम।अछाममा शुक्रबार रातिदेखि परेकाे अविरल वर्षासँगै आएकाे बाढी तथा पहिरोबाट ज्यान गुमाउनकाे संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका […]

अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुग्यो

धनगढी। अछामका विभिन्न स्थानमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।  जिल्ला प्रशासन कार्यालय अछामका अनुसार पहिरोमा […]

जेल गएको सात दिन मै अछाममा कैदीको मृत्यु

अछाम। बलात्कारको अभियोगमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार अछाममा कैद […]

अछामका १० स्थानीय तहमा शिक्षा क्षेत्रका लागि डेढ अर्बभन्दा बढी बजेट

अछाम।अछामका १० वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले संघीय सरकारबाट डेढ अर्ब रुपैयाँभन्दा बढी बजेट प्राप्त गरेका छन् । शिक्षा […]

अछाममा करार कर्मचारीको लागि वार्षिक १६ करोड तलबभत्तामा खर्च

अछाम। अछाममा स्थानीय तहले करार सेवामा कर्मचारी नियुक्ति गरेर तलब भत्तामा वार्षिक करिब १६ करोड रुपैयाँ भुक्तानी गर्दै आएको पाइएको […]

विनाेद शाही मृत्यु प्रकरण : सदरमुकाम तनाव ग्रस्त, १२ प्रहरी र प्रर्दशनकारी घाइते

अछाम। पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मुत्यु बारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनबा६ अछाम सदरमुकाम मंगसेन तनावग्रस्त बनेको छ । शाहीको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);