Tag: भुवन केसी
नेपाली चलचित्रमा विदेशी लगानी ल्याउने पहल भइरहेको छः भुवन केसी
काठमाडौं,३ पुस । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताउनुभएको छ । मंगलवार निफ २०२४ […]
नेपाली चलचित्रका लागि सेन्सर खुकुलो गर्न भुवन केसीको आग्रह
काठमाडौं, ३० असोज । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाउनुपर्ने बताउनुभएको छ । सोमवार […]
एक महिनाभित्र कसैले चलचित्र सम्बन्धी ऐन पास गरेर देखाओस्, राजिनामा दिन तयार छु : अध्यक्ष केसी
काठमाडौं, २३ असोज । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै आफू विकास बोर्डमा आएको […]
विधेयक पास भएमा चलचित्रलाई ऐतिहासिक सफलता मिल्नेछ : भुवन केसी
काठमाडौं, ३ भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ । मंगलवार […]
चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा ग¥योः भुवन केसी
काठमाडौं, १८ जेठ । चलचत्रि विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा […]
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताउनुभएको छ । […]




