मुख्य समाचार Archives | Page 15 of 2112 | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार
मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौ : सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ । सुर्खेतमा […]

आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचनकाे तयारी पूरा

काठमाडाैं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनका लागि देशका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सम्पूर्ण […]

निर्वाचनकाे दिन सवारी साधनमा रोक, हवाई उडान यथावत्

काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको दिनको आवागमनलाई व्यवस्थित गर्न निर्वाचन आयोगले सवारी साधन सञ्चालनमा पनि रोक […]

निर्वाचनको सात दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मदिरा बिक्री र सेवनमा रोक

काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदानको ७ दिन अघिदेखि अन्तिम परिणाम […]

बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिन अध्यक्ष ढकालकाे माग

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरुलाई विदेशमा समेत सेवा विस्तार गर्न दिन माग गर्नुभएको छ […]

बालबालिकामा कुष्ठराेग : सरकार चिन्तित, सबै निकायबीच समन्वय गर्ने प्रतिबद्धता

काठमाडाैं । सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको […]

म कामदार हूँ, जनता मालिक : जनार्दन शर्मा

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू […]

फेसबुक र टिकटक हेरेर होइन, यथार्थको धरातलमा टेकेर मतदान गर्न युवापुस्तालाई राजेन्द्र लिङदेनको आग्रह

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको […]

प्रतिनिधि सभा निर्वाचन : सात दिन बाँकी, कर्णालीका तीन सय ५९ मतदानस्थल अति संवेदनशील

काठमाडौं । जेनजी आन्दोलनपछि यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब सात दिन मात्र बाँकी […]

आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडाैं । आजदेखि चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ […]

पछिल्लाे २४ घण्टामा देशभर विभिन्न विपद्का घटनामा एक जनाकाे मृत्यु, १८ लाखकाे आर्थिक क्षति

काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा कुल २८ वटा विपद्का घटनाहरू […]

भेनेजुयलाबाट ८० मिलियन ब्यारेल तेल आयात गरेकाे राष्ट्रपति ट्रम्पकाे दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो कंग्रेसको सम्बोधनका क्रममा अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल […]

अनलाइन स्क्यामिङको जालो : तथ्यांक संकलनमा सरकार असफल

काठमाडाैं । सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई दक्षिण–पूर्वी एशियाका विभिन्न देशमा पुर्याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) कार्यमा […]

पूर्वराष्ट्रपति योललाई विद्रोह को मुद्दामा आजीवन कारावास सुनाइएकोमा अपील दायर

एजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई विद्रोह (इन्सररेक्सन) को मुद्दामा आजीवन कारावासको सजाय सुनाइएकोमा विशेष अभियोजक (स्पेसल काउन्सेल) ले […]

जापानी प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध टोकियोमा प्रदर्शन

एजेन्सी । टोकियोमा ठूलो संख्यामा जापानी नागरिकहरूले प्रधानमन्त्री सानाए ताकाइचीको नीतिको विरोधमा प्रदर्शन गरेका छन् । यसमा संविधान संशोधनलाई तिब्रता […]

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च शतर्कता

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च […]