गण्डकी प्रदेश Archives | Page 30 of 93 | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार
म्याग्दीमा पाँच दलीय गठबन्धन

पोखरा । म्याग्दीमा पाँच दलीय सत्ता गठबन्धन हुने भएको छ । आउँदो निर्वाचनका लागि पाँचवटै दलका जिल्ला नेतृत्व बसेर सबै […]

विश्व बैंकको वित्त निगम र गण्डकीका अर्थमन्त्रीबीच भेटवार्ता, अन्तर्राष्ट्रिय लगानी भित्र्याउन छलफल

पोखरा । विश्व बैंकअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको एक टोलीले गण्डकीका अर्थमन्त्री रामजी बरालसँग भेट गरेको छ । निगमका म्यानेजर सेल्मा, […]

तनहुँका अधिकांश स्थानीय तह प्रमुखकाे दाेहाेरिने चाहना

तनहुँ । आसन्न स्थानीय तहको निर्वाचनले जिल्लामा राजनीतिक सरगर्मी बढाएको छ । यतिबेला देशभर स्थानीय तहका प्रमुखदेखि वडा सदस्य बन्ने […]

पोखरामा नयाँ वर्ष महोत्सव आयोजना हुने

पोखरा । पोखरामा नेपाली नयाँ वर्षमा महोत्सव आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली वर्षमा पनि महोत्सव […]

विस्तारवाद मुर्दावाद भन्नेहरू भारतीय शासकको तलुवा चाटेर आउँछन् : पृथ्वीसुब्बा गुरुङ

पोखरा । एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालका राजनीतिक पार्टीहरु देशको रक्षाका लागि नभई भाषणका लागि मात्र खुलेका आरोप लगाएका छन् । […]

विद्यालयमा किवी खेतीसहित विद्यार्थी अध्ययन गर्दै

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामस्थित धारा माध्यामिक विद्यालयका विद्यार्थी पढ्दै किवी खेती गर्न थालेका छन् । विद्यालयले विद्यार्थीलाई व्यावसायिक […]

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक […]

आवश्यक्ता भए मात्रै गठबन्धन गर्नूः डा. कोइराला

पोखरा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय आवश्यक्ताका आधारमा मात्रै गठबन्धन गर्न नेता कार्यकर्तालाई सुझाएका छन् । कास्कीमा […]

निस्सा पाएर पनि बेखुसी भूमिहीन भन्छन्- भोटलाई गर्‍या हो, पुर्जा पाउनेमा विश्वास छैन

तनहुँ । शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका टिकाराम शर्माले आइतबार जग्गाधनी लालपुर्जा प्राप्तिका लागि निस्सा प्राप्त गरे । राष्ट्रिय भूमि आयोगसँगको […]

‘४७ प्रतिशत मतदाता निर्वाचनमै सहभागि हुँदैनन्’

तनहुँ । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको संघारमा राजनीतिक दलले कति मतदाता आफ्नो पक्षमा छन् भनेर […]

गण्डकी विश्वविद्यालय आफैले प्राविधिक औजार बनाउने, आविष्कार केन्द्रसँग सम्झौता

पोखरा । गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर सन्चालन गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेर उपकरण र औजार उत्पादनको […]

तनहुँमा ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–९ डुम्रेमा शनिबार बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय […]

विद्यालय बगाएपछि टेण्टमा पढाइ

लमजुङ । गत १ असारमा मर्स्याङदी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासों गाउँपालिका-१ तालमा रहेको भानु माविका विद्यार्थी टेण्टमुनी बसेर पढ्नुपरेको छ । […]

जथाभाबी पार्किङले कुरुप बन्दै बेसीसहर

लमजुङ । उपयुक्त ठाउँमा बसपार्क नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधनहरू बीच बजार र सडकमै पार्किङ गरी राख्ने गरिएको छ […]

ह्यारीको सहयोग विद्यालयलाई अभिसाप : उनी फर्किएनन्, अरुले हातै हालेनन्

 गोरखा । २०७२ सालको महाविनाशकारी भुकम्पको केन्द्र गोरखा थिलथिलो भयो । स्कुल र सार्वजनिक भवन मात्रै होइन, मान्छेका घरहरू समेत […]

तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत

तनहुँ । तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ […]