गण्डकी प्रदेश Archives | Page 2 of 93 | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार
हिमपातका कारण हिमाली भेगकाे जनजीवन प्रभावित

काठमाडाैं । बेमौसममा परेको ठुलो हिमपातले हिमाली जिल्लाहरुमा जनजीवन अस्तव्यस्त भएको छ । निरन्तरको बाक्लो हिमपातले मुस्ताङ, मनाङ, खुम्बु लगायतका […]

पुनर्जीवनको बाटोमा पोखराको पर्यटन

देशमा भएको राजनीतिक तथा विभिन्न घटनाक्रमका कारण केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्र पुनः सक्रिय बनेको छ । दशैँ, तिहार […]

देशभर मध्यम र केही स्थानमा मुसलधारे वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडाैं । आज दिउँसो देशभर पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका अधिकांश स्थानहरूमा मध्यम […]

रङ्गीबिरङ्गी फूलसँग रमाउँदै आन्तरिक पर्यटक

नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्रअन्तर्गत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा फुलेको रङ्गीबिरङ्गी फूलमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : […]

तनहुँको ‘डुम्रे’ बजार

तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजार । डुम्रे बजार लमजुङ र मनाङको व्यापारिक केन्द्र हो । तस्बिर : कृष्ण न्यौपाने

आज साउने संक्रान्ति पर्व, यस्तो छ पौराणिक महत्व

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा […]

लिगलिगकोटमा राष्ट्रिय झण्डा

गोरखाको पालुङटार नगरपालिका-२ लिगलिगकोटमा ६० फिट अग्लो फलामे खम्बामा राखिएको ४० फिट उचाइको नेपालको राष्ट्रिय झण्डा । राष्ट्रिय झण्डा यहाँ […]

फेवा तालमा पर्यटक

पोखराको फेवातालमा शनिबार डुङ्गा सयर गर्दै पर्यटक । तस्बिर : हरिराम भेटुवाल

बाढीपहिरोका कारण देशभरका प्रमुख दश राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका दश राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित […]

पहिराेका कारण देशभरका विभिन्न राजमार्ग अवरूद्ध

काठमाडाैं । मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । सडक विभागका अनुसार शनिबार […]

राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रमुखहरूको भेट, प्रदेशकाे अवस्थाबारे जानकारी

काठमाडाैं । सात वटै प्रदेशका प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । बुधबार बिहान राष्ट्रिपति भवन शितल निवासमा […]

म्याग्दीको हिस्तान टिकोटगाउँ

पहाडको शिरमा परम्परागत ढुङ्गे घरहरु रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटगाउँ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटको आकर्षण संस्कृति […]

‘प्रथम गण्डकी लोकतारा’को उपाधि प्रेम विकलाई

गण्डकी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम […]

दमौली बजार

तनहुँको सदरमुकाम दमौली बजार र आसपासका दृश्य । तस्बिर : कृष्ण न्यौपाने

संघीय सरकारमा निर्भर प्रदेश सरकारकाे बजेट ! (भिडियाेसहित)

काठमाडाैं । देश सरकारहरुले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा मनपरी देखिएको छ । असार १ गतेभित्रै बजेट […]

बजेट निर्माणमा प्रदेश सरकारकाे मनपरी, संघीयताकाे मर्ममाथि गम्भीर असर पुग्ने खतरा !

काठमाडाैं । देश सरकारहरुले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा मनपरी देखिएको छ । असार १ गतेभित्रै बजेट […]