कर्णाली प्रदेश
गोठालो भत्ता माग्दै भेडापालक किसान
जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले […]
दुई वर्षदेखि रित्तै रातापानी खाद्य बिक्री केन्द्र
मुगु । मुगुको उत्तरी भेगमा पर्ने खत्याड गाउँपालिकाको रातापानीमा रहेको खाद्य बिक्री केन्द्र दुई वर्षदेखि रित्तै अवस्थामा छ । नेपाल […]
कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द
जाजरकोट । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा […]
प्रहरी कार्यालय मुगुमा थुनुवा भरिभराउ
मुगु । मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ । […]
जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त
जुम्ला । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका-५का […]
कर्णालीमा राष्ट्रियसभा निर्वाचनकाे मतदान सुरु
सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार सुर्खेतस्थित दुईवटा मतदान केन्द्रमा […]
विद्युत भोल्टेज नपुग्दा अक्सिजन प्लान्ट संचालनमा समस्या
जाजरकोट । स्वास्थ्य सेवा कार्यालयमा जडान गरेकाे अक्सिजन प्लान्टमा विद्युत भोल्टेज नपुग्दा संचालनमा समस्या भएकाे छ । ३०० केभिएको विद्युत पावर आवश्यकता […]
दुर्गमका महिलालाई सबल बनाउँदै घरसँगैका प्लास्टिक घर
सिमकोट । हुम्लाको ग्रामीण भेगका महिलाले घरसँगै बनाएको प्लास्टिकको घरले तीन वर्षयता आर्थिक रुपमा बलियो बनाइ रहेको छ । बाह्रै […]
हिमपातका कारण सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे
सिमकोट । हिमपातका कारण हुम्लाकाे सिमकाेट विमानस्थलमा दुईदेखि राेकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । […]
कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति […]
जुम्लामा स्वास्थ्य सामग्री जुटाउँदै
जुम्ला । कोरोनाभाइरसको तेस्राे लहर लड्न जुम्लाका सरोकारवालाको टोलीले स्वास्थ्य सामग्री जुटाउन थालेको छ । जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति […]
जुम्ला कारागारमा भेटघाट बन्द
जुम्ला । कोरोना संक्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा प्रशासनले कोरोना सर्न सक्ने भन्दै […]
राज्यले किन देख्दैन उपल्लो डोल्पाको दुःख ?
जाजरकोट । उपल्लो डोल्पा एक भुगोल मात्र होइन, सीमा रक्षा गर्ने विनाबर्दीका सिपाहीहरूको खास ठाउँ हो । वर्ष दिनमा आधा […]
हिमपातले उपल्लो डोल्पामा पशु पाल्नै मुस्किल
जाजरकोट । भारी हिमपातका कारण उपल्लो डोल्पामा पशुपालन व्यवसायमा समस्या भएकाे छ । लगातारकाे हिपातले बाख्रा, चौँरीगाई, भेँडा, जुमा, झोपा, घोडा […]
हुम्लामा चौथो पटक हिमपात, चिसोले जनजीवन कष्टकर
सिमकोट । हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले यहाँको जनजीवन थप बष्टकर बनेको छ । […]
हुम्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
हुम्ला । हुम्ला जिल्ला अस्पतालका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखीएपछि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पताल हुम्लाले […]




