देश/समाज Archives | Page 2 of 1799 | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार
ठूलो परिमाणको लागु औषधसहित एकजना पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ […]

लियो जिल्ला परिषद् ३२५ एलकाे सम्मेलन शनिबार हुने

काठमाडाैं । लियो जिल्ला परिषद् ३२५ एल नेपालको तेस्रो जिल्ला परिषद् बैठक तथा चौथो जिल्ला सम्मेलन हुने भएकाे छ । […]

शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव

काठमाडाैं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, […]

२७ औँ फ्लोरा एक्स्पो शुरु, स्मार्ट पुष्प व्यवसायका लागि सहयोग गर्ने कृषिमन्त्रीको प्रतिवद्धता

काठमाडाैं । २७ औँ फ्लोरा एक्सपो शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औँ […]

कुमारी घर पुनःनिर्माण स्थितिबारे महानगरको अनुगमन (फाेटाेफिचर)

कुमारी घर पुनःनिर्माण स्थितिबारे काठमाडाैं महानगर पालिकाले अनुगमन गरेकाे छ ।

कोदारी राजमार्गकाे ‘इकाे पहिराे’ नियन्त्रण शुरू, असारसम्म निर्माण सक्ने लक्ष्य

काठमाडाैं । अरनिको राजमार्ग अन्तर्गत कोदारी क्षेत्रमा विगत एक दशकदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणको काम शुरु भएको छ […]

एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने प्रतिवद्धता जनाएका छन् […]

अपराधका घटना : राज्यको उत्तरदायित्व, कानुनी प्रणालीको विश्वसनीयता र समाजको चेतना

नेपालमा महिला तथा बालिकामाथि हुने जघन्य हिंसाहरु नँया होइनन्, तर यी घटनाहरुको दोहोरिने क्रमले समाजलाई गम्भीर प्रश्नको घेरामा उभ्याएको छ […]

राष्ट्रपति, प्रधानमन्त्रीलगायतकाे उपस्थितिमा यसरी मनाइयाे घाेडेजात्रा

काठमाडाैं । काठमाडौंमा घोडेजात्रा पर्व मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा एक विशेष समारोहका बीच जात्रा सम्पन्न […]

टुँडिखेललाई हरियाली बनाउँदै काठमाडौं महानगर

काठमाडाैं । काठमाडौं महानगरपालिकाले टुँडिखेललाई व्यवस्थित बनाउने योजना अघि बढाएको छ । महानगरले टुँडिखेलको सैनिक मञ्च दक्षिणपट्टि रहेको मैदानलाई हरियाली […]

खाेटाङमा हेलिकाेप्टर दुर्घटना, एक जना घाइते

काठमाडाैं । खोटाङमा भएको हेलिकाेप्टर दुर्घटनामा कसैको ज्यान गएको छैन, एक जना घाइते हुनुभएको छ । सुरुमा शव लिएर गएकाे […]

शव बाेकेर गएकाे हेलिकाेप्टर खाेटाङमा दुर्घटना

काठमाडाैं । काठमाडौँबाट शव बोकेर गएकाे हेलिकप्टर खोटाङमा दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा चैत […]

आधा सिलिण्डर ग्याँस वितरण गर्दा पनि राहत महशुस गरेका छौँ : उपभाेक्ता

काठमाडाैं । उपभोक्ताहरुले आधार सिलिण्डर एलपी (खाना पकाउने) ग्याँस विक्रीवितरण गर्दा आफूहरुले राहत पाएको बताएका छन् ।  मंगलवार काठमाडौंको टेकुस्थित […]

घाेडेजात्रा पर्व : अश्वकला, शारीरिक व्यायाम र युद्धकलाकाे प्रदर्शन

काठमाडाैं ।  प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक […]

देशभर पछिल्लो २४ घण्टामा ७३ विपद्का घटनाः ४ जनाको मृत्यु, साढे २ करोडभन्दा बढीको क्षति

काठमाडाैं । नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । साढे […]

आयल निगमको असक्षमताले खाना पकाउने ग्याँसको अभाव भयो : उपभोक्ता मञ्च

काठमाडाैं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको असक्षमताका कारण नेपालमा खाना पकाउने ग्याँसको अभाव देखिएको बताएको छ । विश्व […]