अर्थ ⁄ वाणिज्य
उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँः सभापति खान
भाद्र ९, २०८१ आइतबार जनमत पार्टीका सांसद एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले […]
निजी क्षेत्रको लगानी संकुचन हुनेगरी सरकारले कानूनहरु बनाउँदैनः अर्थमन्त्री पौडेल
भाद्र ७, २०८१ शुक्रबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि […]
बुढानिलकण्ठ नगरपालिकाद्वारा अदालतको आदेश अवज्ञा
३१ साउन, काठमाडौँ काठमाण्डौं ,बुढाकण्ठनगरपालिकाले अदालतको आदेशको वेवास्ता गर्दे स्थानीय चन्द्रबहादुर थापाको जग्गामा बनाइएका टहरा हटाएको छैन् । पटक पटक […]
सुनको मूल्य एक हजारले बढ्यो
श्रावण १३, २०८१ काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी […]
वर्षासँगैको विपद्का कारण काठमाडौं उपत्यकामा तरकारीको मूल्य बढेको बढ्यो
शुक्रबार, साउन ४, २०८१ वर्षासँगैको विपद्का कारण काठमाडौंमा तरकारीको मूल्य बढेको छ । वर्षा लागेसँगै मुलुकभर बाढी पहिरोका कारण सडकहरु […]
तोलामा दुई हजारले घट्यो सुनको मूल्य
शुक्रबार, साउन ४, २०८१ स्थानीय बजारमा सुनको मूल्य तोलामा रु दुई हजारले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार […]
मौद्रिक नीति आज नआउने
शुक्रबार, साउन ४, २०८१ नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक नगर्ने भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिबाट […]
अर्थतन्त्र चलायमान बनाउने प्रयासगर्दै नेपाल राष्ट्र बैंंकले तयार पा¥यो मौद्रिक नीति
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । तयार भइसकेको मौद्रिक […]
सरकारले जारी ग¥यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
साउन ३, २०८१ बिहीबार सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन […]
नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौताको मिति तय
साउन ३, २०८१ बिहीबार नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आउँदो १३ गते त्रिपक्षीय सम्झौता हुने भएको छ । […]
सुन आज तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार
आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार […]
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड
केहि दिनयता सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला […]
आज फेरी सुनको मूल्यमा नयाँ रेकर्ड कायम
आज फेरी सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ सय रुपैयाँले […]
चालु आर्थिक वर्षको ११ महिनामा पौने तीन खर्बको पेट्रोलियम पदार्थ आयात
असार ३१, २०८१ चालु आर्थिक वर्षको ११ महिनामा करिब पौने तीन खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार […]
भारतबाट चिनी ल्याउन १० वटा उद्योगले पाउने
२०८१ असार ३० काठमाडौँ( नेपाल सरकार उद्योग विभागबाट अनुमति प्राप्त १० वटा उद्योगले भारतबाट चिनी आयातको अनुमति पाएका छन् । […]
सुनचाँदीको मूल्य कति पुग्यो ?
असार ३०, २०८१ आइतबार काठमाडौँ( आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुनको तोलाको एक लाख ४६ […]