प्रवास Archives | Page 4 of 17 | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार
युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न गैरआवासीय नेपाली संघको आग्रह 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरेको छ ।  ‘अझै पनि केही साथीहरु युक्रेनपट्टिको […]

युक्रेनबाट २ सय ४४ नेपालीकाे उद्धार

एजेन्सी । युक्रेनबाट २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । ‘रुस – युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग […]

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

काठमाडौं । युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएकाे भर्चुअल कार्यक्रमबाट ‘रुस-युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन […]

युक्रेनमा रहेका नेपालीलाई सरकारले भन्यो– स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्क 

काठमाडौं । सरकारले युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरीहुँदै बाहिर निस्कन आग्रह गरेको छ । युक्रेन हेर्ने जिम्मेवारी पाएको […]

अब एनआरएनए निर्वाचन नराेकिने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ताहरूले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका […]

अब नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी

काठमाडाैं । नेपाली राजदूतावास, मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएकाे छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध […]

कतारमा रहेका नेपालीले अब दूतावासबाटै ई–पासपोर्ट पाउने

काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) सफलतापूर्वक छापिएको छ । आइतबार यसको […]

गोर्खाज र एनआरएन यूकेको लोगोसहित बक्सिङमा भिड्दै जोन राइडर

लण्डन । आगामी १२ फेब्रुवरीमा हुन गइरहेको बक्सिङ प्रतिस्पर्धामा पूर्वडब्ल्यूबीसीका च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका […]

खाडी देशमा पसिना बगाउने नेपालीलाई देशको चिन्ता

विशाल बस्नेत, ‘सुन साइँली साइँली परदेशबाट आउँलासुन साइँली साइँली ४० कटेपछि रमाउँला’  हेमन्त राणाको यो गीतले भनेजस्तै उमेर छँदै परदेश […]

आफैं सजग भए कोरोना महामारी हट्छ : बेलायतमा कार्यरत चिकित्सक

एजेन्सी । साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र खोप लगाएर मात्र कोरोनाभाइरसको महामारी हट्न सक्ने बेलायतमा […]

नेपाली नर्स बेलायत आइपुग्न अझै एक वर्ष लाग्ने, सजग हुन् अपील

लण्डन । नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता भई नेपाली नर्सहरू बेलायत ल्याउने प्रक्रिया पुरा गर्न अझै एक वर्ष लाग्ने […]

एनआरएनएमा सहमतिको वातावरण बिगार्न महासचिव शर्मा नै सक्रिय

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेमराज शर्मा आफै […]

एनआरएनए विवादः निर्वाचन सम्पन्न गर्न उपसमिति गठन

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अन्त्य गरेर निर्वाचन सम्पन्न गर्न एक उपसमिति गठन गरिएको छ । संघको […]

एनआरएनएमा सहमतिको नाममा कुप्रचार भयो : कुल आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई […]

राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छ : आचार्य

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता […]

मलेसियामा मृत्युदण्ड सुनाइएकासहित २५ नेपालीको उद्धार गर्‍याे एनआरएनएले

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष […]