काठमाडौं, ६ भदौ । प्रदेश ५ को प्रदेशसभामा गठित समितिले अनुगमनका नाममा भत्ता ‘पचाउने’ गरेका छन् । संसदीय समितिहरुले पटक–पटक गरेका अनुगमनको प्रतिवेदन नै नबुझाई भत्ता मात्रै बुझेका भेटिएको छ ।