फास्टट्रयाक निर्माण विवादः संसदद्वारा प्रधानमन्त्रीसँग जवाफ माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

फास्टट्रयाक निर्माण विवादः संसदद्वारा प्रधानमन्त्रीसँग जवाफ माग

kathmandu-nijgadh

काठमाडौं, ११ मंसिर । स्थानीयको विरोधबीच काठमाडौँ –निजगढ द्रुतमार्ग ( फास्टट्रयाक) निर्माण भइरहेको भन्दै सांसदले तत्काल रोक्न माग गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

उनीहरु यसबारे प्रधानमन्त्री र रक्षामन्त्रीसँग जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था समिति बैठकमा सांसदले फास्टट्रयाकको ‘जिरो प्वाइन्ट’ खोकना र बुङमतीबासीका माग बेवास्ता गर्दै सेनाले निर्माण जारी राखेको भन्दै आपत्ति जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);