नेपाल आयल निगमको एक वर्षमा तीन अर्ब रुपैयाँ नाफा | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

नेपाल आयल निगमको एक वर्षमा तीन अर्ब रुपैयाँ नाफा

aayal nigam

काठमाडौं, १५ साउन । इन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमले एक वर्षमा तीन अर्ब रुपैयाँ नाफा कमाएको छ ।

तर यो नाफा रकम भने अघिल्लो आर्थिक बर्ष २०७३/७४ को नाफा भन्दा करिब ६ अर्ब ले कम हो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य बढ्दा निगमको नाफा भने भारि मात्रामा कमि आएको छ ।