दिल्लीले यसरी गर्दै छ ओलीलाइ स्वागत | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

दिल्लीले यसरी गर्दै छ ओलीलाइ स्वागत

oli modi

काठमाडौं, १२ चैत । नेपालमा करिव दुईतिहाई बहुमनजिकको बामपन्थी सरकारलाई उच्च महत्व दिँदै भारतले प्रधानमन्त्री केपी ओलीलाई चैत तेस्रो साता दिल्लीमा स्वागत गर्दै छ । विगतमा मधेसको सीकांनको माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको दिल्लीले अहिले धारणा बदलेको छ ।

उसले सबै पक्ष सहभागी भएको निर्वाचन म्यानडेटको स्वागत गर्दै नेपालको विकास र राजनीतिक स्थात्विमा सघाउने बताएको छ । नयाँ सरकारसंग सम्बन्ध विस्तार भारतको उच्चतम प्राथमिकताको विषय बनेको छ ।

भारतका विदेश राज्यमन्त्री जरल भिके सिंह, विदेश मन्त्रालयका प्रवक्ता रविकुमार र भारतका नेपाल र भुटान डेस्क हेर्ने तर्थ डिभिजनका सहसचजिव सुधाकर दलेलाले भारतीय प्राथमिकता र चासोवारे नेपाली सञ्चारकर्मीसामु परिवर्तित धारणा सुनाए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);