इरानमा सेना नपठाउने राष्ट्रपति ट्रम्पकाे टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

इरानमा सेना नपठाउने राष्ट्रपति ट्रम्पकाे टिप्पणी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सेना नपठाउने बताउनुभएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला उनले यस्तो टिप्पणी गर्नुभएको हो ।

ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले यो कुरा बताउनुभयो । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण शुरु गरेकाे थियाे ।

जसले विश्वव्यापी ढुवानीमा बाधा पुर्याएको छ, तेलको मूल्य बढाएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ ।

Leave a Reply