कांग्रेस उपसभापति विश्वप्रकाश शर्माद्वारा मतदान | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माद्वारा मतदान

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गर्नुभएको छ । पूर्व सांसदसमेत रहनुभएका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गर्नुभएको हो ।

उहाँले बिहीवार बिहान साढे ७ बजे मतदान गर्नुभयो । उहाँले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिनुभयो ।

Leave a Reply