लिगलिगकोटमा राष्ट्रिय झण्डा | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

लिगलिगकोटमा राष्ट्रिय झण्डा

गोरखाको पालुङटार नगरपालिका-२ लिगलिगकोटमा ६० फिट अग्लो फलामे खम्बामा राखिएको ४० फिट उचाइको नेपालको राष्ट्रिय झण्डा । राष्ट्रिय झण्डा यहाँ राखेपछि पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सागर गिरी

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply