शनि बन्यो सबैभन्दा धेरै उपग्रह भएको ग्रह, भेटिए थप १२८ उपग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८१, शनिबार

शनि बन्यो सबैभन्दा धेरै उपग्रह भएको ग्रह, भेटिए थप १२८ उपग्रह

फागुन २९ बिहिबार ।
उपग्रहको संख्यामा बृहस्पतिले अब शनिलाई उछिन्छ भन्ने आफूले नसोचेको पनि उनले बताए । २०२४ फेब्रुअरी ५ सम्म बृहस्पतिलाई परिक्रमा गर्ने उपग्रहको संख्या ९५ थिए ।

शनिलाई परिक्रमा गर्नेको संख्या यही हप्ता इन्टरनेसनल एस्ट्रोनोमिक युनियनले औपचारिक रूपमा पुष्टि गरेको हो । शनिलाई घुम्ने १२८ वटै नयाँ उपग्रह ‘अनियमित चन्द्रमा’ भएको र आलुको आकारमा यी वस्तुहरू केही किमीको दूरीमा भएको बताइएको छ ।

ग्रहलाई घुम्ने वस्तुको संख्यामा भइरहेको यो वृद्धिले भविष्यमा केलाई उपग्रह मान्ने भनेर बहस र विवाद चर्काउने निश्चित प्रायः छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);