दुुधौली नगरपालिका | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

दुुधौली नगरपालिका

२०८१,११,१६

दुुधौली नगरपालिकाले शिवरात्रीको अवसरमा शिव भगवान र बुुद्ध भगवान तथा दुुधौली लेखेको पहिचान अनावरण गरेको छ ।
दुुधौली नगरका प्रमुुख दिनेश अधिकारीले शिव र बुुद्ध तथा दुुधौली लेखेको कार्यक्रममको अनावरण गर्नुुभएको हो । दुुधौलीलाई उत्कृष्ट नगर बनाउन सफल मेयर दिनेश अधिकारीले आगामी दिनमा दुुधौलीलाई नमुुना नगर बनाउने दावी गर्नुुभयो । कार्यक्रममा उपमेयर चन्द्रकिशोर थारु,बागमती प्रदेश प्रमुुख , सिन्धुुली जिल्ला समन्वय पुुर्व उपप्रमुुख सम्झना अधिकारी, १० वडाका अध्यक्ष कुुमार शमार्, कार्यपालिका , राजनीतिकदलका प्रतिनिधिहरु , कर्मचारी लगायको उपस्थितीमा कार्यक्रमको समुुदघाटन गरिएको हो ।

Leave a Reply