केही जिल्लालाई सडक सञ्जालले नछोएकोमा उपराष्ट्रपति चिन्तित | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

केही जिल्लालाई सडक सञ्जालले नछोएकोमा उपराष्ट्रपति चिन्तित

Nanda-Bahadur-Pun

चितवन, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले केही जिल्लालाई सडक सञ्जालले नछोएकोमा चिन्ता व्यक्त गरेका छन् । चितवनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनको उद्धघाटन गर्दै उपराष्ट्रपति पुनले सडक सञ्जाल नभएर हप्तौसम्म हिड्नु मानवअधिकार हनन भएको उनले बताए ।

महासंघको महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । महाधिवेशनमा देशभरबाट २ हजार ३ सय प्रतिनिधि सहभागी छन् । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष३ जना, उपाध्यक्ष ८ जना र महासचिव सहित ८३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);