वर्षाको कारण हवाई सेवा प्रभावित, कतार एयरवेजले लगायो पाँच फन्को | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

वर्षाको कारण हवाई सेवा प्रभावित, कतार एयरवेजले लगायो पाँच फन्को

२०८१,०६,११
खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ ।ठुलो वर्षा र कम भिजिबिलिटीका कारण आजका उडानहरू प्रभावित भएका हुन् ।
दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि अवतरण गरेको छ ।

त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);