काठमाडौं,३ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६२ पैसा र विक्रिदर १३३ रुपैयाँ २२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ४२ पैसा र विक्रिदर १४५ रुपैयाँ ७ पैसा रहेको छ ।
त्यसैगरी,एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५५ पैसा र विक्रिदर ८७ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।