यी ६ चिजको अपमान नगर्नु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

यी ६ चिजको अपमान नगर्नु

काठमाडौं,२६ पुस । श्रीमद्भागवतमा अनेक पौराणिक कथाहरू छन्, जसमा जीवनका धेरै नीति र चलनहरू पनि उल्लेख गरिएको छ । भगवान् कृष्ण वा केही ऋषिहरूले धेरै ठाउँमा यी नीतिहरू बताउनुभएको छ। भगवान कृष्णले आफ्नो प्रवचनमा यस्तै एउटा नीति दिनुभएको छ ।

भगवान श्रीकृष्णले यस्ता ६ व्यक्तिको बारेमा बताउनुभएको छ, जसको बारेमा नराम्रो सोचले मानिसलाई हानि पु¥याउँछ। यदि कुनै व्यक्तिले यी ६ व्यक्तिको अपमान गर्छ भने त्यसको परिणाम उसले आफैं भोग्नु पर्छ। यदा देवेषु वेदेषु गोषु विप्रेषु साधुशु। धर्ममायी च विषेशः सा वा आशु विनिश्चित। (श्रीमद भागवत)

अर्थात् देवता, वेद, गाई, ब्राह्मण, ऋषि, धार्मिक कर्मको बारेमा नराम्रो सोच्ने मानिस चाँडै नष्ट हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);