सिटौलाको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थक हिमाल कार्की | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

सिटौलाको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थक हिमाल कार्की

काठमाडौं,२३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् ।

सिटौंलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले आज विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुुगेर राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् ।

सिटौंलालाई आइतबार कांग्रेस संसदीय बोर्डको बैठकले राष्ट्रियसभा सदस्यको उम्मदेवार बनाउने निर्णय गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);