दुई वटा संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं,८ पुस । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्तुतकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);