काठमाडौं, १७ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९० पैसा र विक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ २५ पैसा र विक्रिदर १४१ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५६ पैसा र विक्रिदर ८५ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।