डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

डलरको भाउ आज कति ?

काठमाडौं, २५ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८१ पैसा र विक्रिदर १३३ रुपैयाँ ४१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ८३ पैसा र विक्रिदर १४१ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यसैगरी एक अष्टे«लियन डलरको खरिददर ८५ रुपैयाँ २४ पैसा र विक्रिदर ८५ रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);