इन्द्रजात्रा हेर्न गएका शनि कार्कीको कसले गर्यो हत्या ? | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

इन्द्रजात्रा हेर्न गएका शनि कार्कीको कसले गर्यो हत्या  ?

death body

काठमाडौं, १६ असोज । इन्द्रजात्रा हेर्न पुगेका एक युवकको हत्या भएको छ । धारिलो हतियार प्रहारबाट ओखलढुंगाका शनी कार्कीको हत्या भएको प्रहरीले जनाएको छ ।

१७ वर्षीय कार्कीको छातीमा हतियार प्रहार भएको हो । उनको उपचारको क्रममा मृत्युभएको काठमाडौं प्रहरीले जनाएको छ ।

कार्कीको हत्यामा सम्लग्न भएको आशंकामा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);